ओली भएसम्म कोही भ्रष्टाचारी कारबाहीमा पर्दैनन्

काठमाडौं । एमाले अध्यक्ष केपी ओली आफूलाई इमान्दार, विकासवादी, मितव्ययी नेता भनेर प्रचार गर्न खप्पिस छन् । तर उनले सधैं भ्रष्टाचारी र विवादास्पद व्यक्तिलाई जोगाउँदै आएको इतिहास छ । आफैं … पूरा पढ्नुहोस् »

वार्ता समिति गठन भएपछि कर्मचारीहरुको आन्दोलन स्थगित

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सङ्घीय निजामती सेवा ऐनमा सरकारले आफ्ना सुझाव नसमेटेको … पूरा पढ्नुहोस् »

विदेश जाने विद्यार्थीहरुलाई प्रदान गरिने एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

काठमाडौँ । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति … पूरा पढ्नुहोस् »

निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने टिप्पणी गरेका छन् । सिंहदरबारमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्तापछि पत्रकारहरूसँग संक्षिप्त … पूरा पढ्नुहोस् »

ओलीसँगको कुराकानीमा प्रचण्डले रोक्न नसकेको हाँसो

काठमाडौं । आमनिर्वाचनमा जम्मा ३२ सिट जितेको माओवादीले अहिले केन्द्रदेखि प्रदेशसम्म सरकार सञ्चालन गरिरहेको छ । ८८ सिट भएको कांग्रेस र ७८ सिट भएको एमालेलाई बाइपास गर्दै माओवादीका अध्यक्ष पुष्पकमल … पूरा पढ्नुहोस् »

मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौँ । यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आज यहाँ एक … पूरा पढ्नुहोस् »

२ बजे आफैं उपस्थित हुन्छु भनेका टोपबहादुर रायमाझी सम्पर्कविहीन

काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । बिहीबार दिउँसो २ बजे आफैं उपस्थित हुन्छु भनेर प्रहरीलाई फोन गरेका रायमाझी अहिले बेखबर भएका छन् । नक्कली शरणार्थी प्रकरणमा … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी

काठमाडौँ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको … पूरा पढ्नुहोस् »

सन्दीपलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको … पूरा पढ्नुहोस् »

रास्वपालाई सरकारमा ल्याउनुपर्छ- माधव नेपाल

गोदावर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा … पूरा पढ्नुहोस् »