प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ … पूरा पढ्नुहोस् »

राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । राष्ट्रपति पौडेल नयाँदिल्लीबाट उपचार गरेर आएपछि प्रधानमन्त्रीले पहिलो पटक भेटका लागि शीतल निवास पुगेका हुन् … पूरा पढ्नुहोस् »

महासचिव गुटेरेसद्वारा सुडानका युद्धरत पक्षलाई शान्ति, मेलमिलापका निम्ति आग्रह

नैरोबी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार सुडानका युद्धरत पक्षहरूलाई शान्ति र मेलमिलापको बाटो अपनाउन आह्वान गरेका छन् । बढ्दो मानवीय सङ्कटबाट बच्न शान्ति र मेलमिलापको बाटो अपनाउन उहाँले … पूरा पढ्नुहोस् »

फौजदारी अभियोग लागेका टोपबहादुरको सांसद पद के हुन्छ ?

काठमाडौं । एमाले सचिव एवं अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएका छन् । छोरा सन्दीप रायमाझीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग डेढ करोडको … पूरा पढ्नुहोस् »

अमेरिकामा ब्याजदर १६ वर्षयताकै उच्च

न्यूयोर्क । बढ्दो बजार मूल्यलाई नियन्त्रणमा ल्याउन संघर्षरत अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा वृद्धि गरी १६ वर्षयताकै उच्च विन्दुमा पुर्‍याएको छ । फेडरल फण्ड रेटमा विगत १४ महिनामा गरिएको यो १०औं … पूरा पढ्नुहोस् »

पुटिनमाथि आक्रमण प्रयासपछि रुसले गर्‍यो खरसेनमा भीषण हमला

काठमाडौं । रुसले खरसेनको रेलवे स्टेशन र सुपर मार्केटमा हमला गरेको छ । युक्रेनी सञ्चारमाध्यमका अनुसार आक्रमणमा २१ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । रुसी … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई सहयोग गर्छु : प्रतिक थापा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा मुछिएपछि पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरूद्व पक्राउ पुर्जी जारी भएको छ । यसैबीच … पूरा पढ्नुहोस् »

१५ दिनभित्र विज्ञापन नवीकरण गर्न काठमाडौँ महानगरपालिकाको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, … पूरा पढ्नुहोस् »

सुनको मूल्यको नयाँ कीर्तिमान, कति पुग्यो ?

काठमाडौं । सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान राखेको छ । बुधबारको तुलनामा तोलामा १ हजार २०० रुपैयाँ बढेर बिहीबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल … पूरा पढ्नुहोस् »

दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग … पूरा पढ्नुहोस् »