आफू निकट नेताहरू धमाधम पक्राउ पर्न थालेपछि सकसमा ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओली यतिबेला निकै तनावमा परेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक झापामा बोलाएका ओली पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी, नैनकला थापा नक्कली … पूरा पढ्नुहोस् »

वीरगञ्ज भन्सारमै थन्किए एक हजार बढी नयाँ सवारी साधन

वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने … पूरा पढ्नुहोस् »

चितवनमा आठ वर्षमा मरे २२० गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आठ वर्षमा २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन् । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर … पूरा पढ्नुहोस् »

गगनले भने– ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको छ, कोही नछुटून्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताउँदै अझै गहिरोसँग अनुसन्धान गर्न र कसैलाई नछोड्न माग गरेका छन् । शरणार्थी प्रकरणमा … पूरा पढ्नुहोस् »

सुडान सत्ता संघर्ष: आज देखी २८ गतेसम्म युद्धबिराम, बार्ता गर्न दुबै पक्ष मञ्जुर

काठमाडौं । आज देखी लागु हुने गरी सातदिने युद्धविराम गर्न सुडानमा युद्धरत पक्ष सहमत भएका छन् । सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्टं … पूरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र १० दिने भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह १० दिने भारत भ्रमणमा जान लागेका छन् । करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका … पूरा पढ्नुहोस् »

भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । जिल्ला … पूरा पढ्नुहोस् »

बादलकी पत्नी नैनकला र अख्तियार प्रमुख राई अनुसन्धानको घेरामा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालका ठूला र उच्चपदस्थ व्यक्तिहरूको मुखुण्डो उतारिदिने देखिएको छ । आठ सय ७५ जना नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका व्यक्तिहरू धमाधम पक्राउ … पूरा पढ्नुहोस् »

म्यान्माको सैनिक सरकारद्वारा २ हजार बन्दीलाई आममाफी

याङ्गुन । म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुईवर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्रा गरेको थियो । … पूरा पढ्नुहोस् »

सुडानबाट नेपालीको उद्धार: १३ जना काठमाडौँ पुग्दै

काठमाडौँ । सरकारले सुडानमा सम्पर्कमा आएका नेपाली नागरिकको उद्धार शुरु गरेको छ । परराष्ट्र मन्त्रालयले कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना मध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया … पूरा पढ्नुहोस् »