नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने

काठमाडौं । यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति उतै बस्दा प्रचण्डको भारत भ्रमण अनिश्चित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी थालेको दुई महिना बितिसक्यो । तर अहिलेसम्म भारतबाट औपचारिक निम्तो आएको छैन । एमाले सरकारबाट बाहिरिएलगत्तै प्रचण्डले भारत भ्रमणमा जाने अभिव्यक्ति … पूरा पढ्नुहोस् »

लक्ष्यअनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ: प्रदिप पौडेल

काठमाडौँ । सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताएका छन् । कुल रु १४ … पूरा पढ्नुहोस् »

कार्यवाहक राष्ट्रपति समक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

काठमाडौं । निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित … पूरा पढ्नुहोस् »

सुडानमा युद्धविराम अवधि लम्बियो तर सङ्घर्ष रोकिएन

खार्तुम । सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि सङ्घर्ष रोकिएको छैन । सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी -यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि … पूरा पढ्नुहोस् »

मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला

काठमाडौं । मकवानपुर जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ । अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धबिच्छेद, चेक अनादर, अंश, … पूरा पढ्नुहोस् »

प्रचण्डसँग दुई विकल्प : कि रविले मागेको मन्त्रालय दिने वा सरकारको नेतृत्व गुमाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएसँगै वर्तमान सरकारको दिनगन्ती सुरु भएको छ । बजेट निर्माण गर्ने बेला सरकार टिक्ने हो कि नटिक्ने … पूरा पढ्नुहोस् »

ओलीमाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको ?

काठमाडौं । एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरुमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १३ … पूरा पढ्नुहोस् »

बालबालिकालाई छुटेको खोप लगाइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित … पूरा पढ्नुहोस् »

सांसद कोइरीबारे कुनै जानकारी छैन : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे संसदलाई कुनै जानकारी नभएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद कोइलीबारे जिज्ञासा … पूरा पढ्नुहोस् »