रसुवामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा

रसुवा । विगत लामो समयदेखि बन्द रहेको जनस्वास्थ्य प्रयोगशाला बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ । रसुवामा विसं २०७५ यता रोकिएको क्षयरोग, औलो, डेङ्गु, स्क्रब टाइफस र अन्य कीटजन्य रोग परीक्षण … पूरा पढ्नुहोस् »

संसद बैठक सुरु भएलगत्तै एमाले सांसदको विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको भन्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् । बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोधको संकेत गरे … पूरा पढ्नुहोस् »

एघार महिनामा पाँच हजार तीन सयले छाडे गाउँ

काठमाडौं । बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराइ बढ्दो छ । यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन् । यस्तै अवस्थामा गुल्मीमा पनि छ । … पूरा पढ्नुहोस् »

पूर्वराजा, पूर्वरानी र हिमानीको नाममा कुनै सामाजिक सञ्जाल नरहेको प्रस्टोक्ति

काठमाडौं । संवाद सचिवालयले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहको नाममा कुनै पनि सामाजिक सञ्जाल चलाउने नगरेको प्रस्टीकरण दिएको छ । बिहीबार एमाले अध्यक्ष केपी ओलीले … पूरा पढ्नुहोस् »

चलचित्र प्रसाद-२ आजदेखि हलमा

काठमाडाैं । प्रसादको भाग दुई निर्माणको समयदेखि नै विभिन्न कठिनाइ झेल्दै चलचित्र प्रसाद -२ आज वैशाख १५ गते शुक्रबार प्रदर्शनमा आउँदैछ । यस पटक ‘प्रसाद २’ मा निर्देशक तथा कलाकारहरु … पूरा पढ्नुहोस् »

तानसेनमा पाल्पा महोत्सव

काठमाडौं । पाल्पाको पर्यटन क्षेत्रको विकास तथा घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने ध्येयले ‘पाल्पा महोत्सव २०८०’ सुरु भएको छ । महोत्सवमा तीन सय प्रदर्शनी कक्ष छन् । आन्तरिक पर्यटक अभिवृद्धि गर्ने … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतले भने– अयोग्य लडाकुलाई दुई–दुई लाख दिने निर्णय अर्थ मन्त्रालयले गरेको छैन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले माओवादीका अयोग्य लडाकुलाई दुई–दुई लाख दिने निर्णय अर्थ मन्त्रालयले नगरेको बताएका छन् । उनले यस विषयमा आफू जानकार नभएको पनि स्पष्ट पारेका छन् । एमाले … पूरा पढ्नुहोस् »

एमालेले किन आज गर्दै छ आकस्मिक रूपमा पत्रकार सम्मेलन ?

काठमाडौं । एमालेले शुक्रबार आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्ने भएको छ । देशको शान्ति सुरक्षालगायत समसामयिक विषयमा पार्टीका धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्रीले आजै दुई मन्त्री पनि नियुक्त गरेका … पूरा पढ्नुहोस् »

चीनसँग मिलेर काम गर्न चाहान्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि हासिल गर्न सरकारले चीनसँग मिलेर काम गर्न चाहेको बताएका छन् । शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ … पूरा पढ्नुहोस् »