मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ- मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू–भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गेरकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि … पूरा पढ्नुहोस् »

डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक … पूरा पढ्नुहोस् »

किन राखियो स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएको छ । यूएसएआईडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा विश्व स्वास्थ्य दिवसको अवसर पारेर शुक्रबार कृत्रिम फोक्सो जडान गरिएको मन्त्रालयका … पूरा पढ्नुहोस् »

ठाकुरमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि भएन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरमाथि लागेको भ्रष्टाचार पुष्टि नभएपछि निलम्बन फुकुवा भएको छ । गत माघ २७ गते महाप्रवन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग घुस मागेको जस्तो सुनिने … पूरा पढ्नुहोस् »

सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन

काठमाडौं । मिटरब्याजपीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् । केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् । विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी

भैरहवा । भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् ।  मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका … पूरा पढ्नुहोस् »

नेपाली समाजवादको खाका कसैसँग छैन- जनार्दन शर्मा

कर्णाली । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताएका छन् । नेकपा माओवादी केन्द्र केन्द्रीय सङ्गठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार बीरेन्द्रनगर सुर्खेतमा आयोजित … पूरा पढ्नुहोस् »

४ जना डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ। सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका हुन्।१७ जना … पूरा पढ्नुहोस् »

चितवन २ मा सबै दल निर्वाचन लक्षित कार्यक्रममा

चितवन । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि … पूरा पढ्नुहोस् »

२०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार … पूरा पढ्नुहोस् »