पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सरकारले शहीद घोषणा गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबाट विभूषित हुन शीतलनिवासमा प्रवेशपत्र अनिवार्य

काठमाडौं । संविधान दिवसको अवसरमा घोषित मानपदवी आगामी वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्ने कार्यक्रम तय भएको छ। शीतलनिवासमा हुने विभूषण समारोहमा सहभागी हुन प्रवेशपत्र आवश्यक रहेको गृह … पूरा पढ्नुहोस् »

सबैको ‘टार्गेटमा’ उपेन्द्र किन ?

काठमाडौं । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ । अहिले कलैयामा विभिन्न पार्टीका शीर्ष नेताको आउजाउ बढेको छ । सबैको ‘टार्गेट’मा परेका छन् … पूरा पढ्नुहोस् »

युक्रेन युद्धबारे विश्वको ध्यान खिच्ने तस्वीर कोरेकी रूसी बालिका ‘आमाको जिम्मामा’

मस्को । युक्रेनको समर्थनमा विद्यालयमा तस्वीर कोरेपछि बुबाबाट छुटाइएकी एक रूसी बालिकालाई अधिकारीहरूले उनकी आमालाई सुम्पेका बताएका छन् । तेह्र वर्षीय मारिया मोस्कालियोभाको संलग्नता रहेको यो घटनाले अन्तर्राष्ट्रिय ध्यान खिचेको … पूरा पढ्नुहोस् »

नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक … पूरा पढ्नुहोस् »

जहाजमै यात्रुहरुबीच कुटाकुट

काठमाडौं । विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा हुँदा कुटाकुट भएको छ । बुधबार बेलुका ४ः३० वजे काठमाण्डौंका लागि उडेको विमानमा चिनजानकै युवाहरु … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा विशेष समय- ‘सरकारको राम्रो कामको प्रशंसा गर्नुपर्छ’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई मधेसका किसानले रासायनिक मल र बीउको अभाव झेल्दै आएको जनाउँदै सरकारको ध्यानाकर्षण गराएक छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष … पूरा पढ्नुहोस् »

फिफा वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौँ । फुटबलको फिफा वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले विहिबार जारी गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा रहको छ । नेपाल यस … पूरा पढ्नुहोस् »

दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय्

काठमाडौं । सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका … पूरा पढ्नुहोस् »

शव ल्याउँदासमेत गरगहना छ कि भनेर एयरपोर्टमा फुटाइन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले चितवनमा प्राथमिक तहका विद्यार्थीका लागि दिइने सरकारी … पूरा पढ्नुहोस् »