रोमाञ्चक खेलमा मलेसियाले कतारलाई हरायो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाले कतारमाथि रोमाञ्चक ३ विकेटको जित हासिल गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कतारले दिएको २१६ रनको लक्ष्य पछाएको मलेसियाले ३४.१ … पूरा पढ्नुहोस् »

उपनिर्वाचनले रवि लामिछानेमा जगाइदियो महत्वाकांक्षा

काठमाडौं । कहिलेकाहीँ गलत निर्णयले पनि फाइदा हुन्छ भन्ने सटिक उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जीवनमा घटेको छ । मंसिर ४ गतेको निर्वाचनमा रविले पुरानै नागरिकता प्रयोग गरेर … पूरा पढ्नुहोस् »

न्यूरोडमाथि फ्रेन्ड्स को शानदार जित

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई पराजित गरेको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई ३-१ गोल अन्तरले पराजित गरेको … पूरा पढ्नुहोस् »

थप १३६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३९०

काठमाडौं । नेपालमा थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १५९१ नमुना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी काठमाडौंमा निरन्तर वितरण हुने व्यवस्था मिलाइयोस् : सांसद सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उनले फेरि वर्षा हुनु हुन लागेकाले … पूरा पढ्नुहोस् »

८० बर्षिय बाइडेनले गरे पुनः राष्ट्रपतिमा चुनाव लड्ने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पुनः राष्ट्रपति पदमा चुनाव लड्ने घोषणा गरेका छन् । ८० वर्षीय बाइडेनले एक भिडियो जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । बाइडेनले भिडियोमा … पूरा पढ्नुहोस् »

फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?

काठमाडौं । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७–८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको … पूरा पढ्नुहोस् »

बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन सांसदको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाव दिएका छन् । आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा … पूरा पढ्नुहोस् »

बारा-२ अपडेट : उपेन्द्र यादवको अग्रता कायमै

बारा । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । … पूरा पढ्नुहोस् »

अब स्मार्ट लाइसेन्स १० वर्षमा नवीकरण गर्ने, कानुन संशोधन गरिँदै

काठमाडौं । सरकारले स्मार्ट लाइसेन्स अब १० वर्षमा नवीकरण गरे पुग्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ । अहिलेसम्म पाँच पाँच वर्षमा अनिवार्य नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।भौतिक, पूर्वाधार तथा … पूरा पढ्नुहोस् »