चार वर्षदेखि रोकियो वाग्मती तीर्थयात्रा

काठमाडौं । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रुपमा रहेको वाग्मती नदीको महत्व जनमानसमा उजागर गर्दै यसको पवित्रताका बारेमा चेतना जगाउन प्राचीनकालदेखि हुँदै आएको वाग्मती तीर्थयात्रा चार वर्षदेखि हुन सकेको छैन । … पूरा पढ्नुहोस् »

प्रयोगमा आएन नगरपालिका भवन

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाको नयाँ भवन उद्घाटन भएको एक वर्षभन्दा बढी भइसकेको छ । विसं २०७८ चैत १४ गते तत्कालीन नगरप्रमुख हरि सिँ साउँदले निर्माण सम्पन्न भएको र ‘फिनिसिङ’को … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको … पूरा पढ्नुहोस् »

संसदमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुनुपर्छ- रघुजी पन्त

काठमाडौं । एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चारमाध्यमबाट … पूरा पढ्नुहोस् »

‘फ्लाई दुवई’ का कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुवईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको भन्दै दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ । फ्लाई दुवईका … पूरा पढ्नुहोस् »

रास्वपा सांसदको प्रश्न : रविको पद गएसँगै कोइरीलाई पक्राउ गर्ने विषय किन हरायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले हत्या आरोपित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएकी छिन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा उनले रवि लामिछाने गृहमन्त्री हुँदा … पूरा पढ्नुहोस् »

स्थानीय तहबाटै श्रम स्वीकृति

काठमाडौं । कञ्चनपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । यहाँका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेका छन् । नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने … पूरा पढ्नुहोस् »

पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह

काठमाडौं । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको … पूरा पढ्नुहोस् »

पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट: बाह्र जनाको मृत्यु

इस्लामावाद । उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते … पूरा पढ्नुहोस् »

रवि लामिछानेले लिए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । चितवन २ मा भारी मतान्तरले विजयी भएपछि उनलाई निर्वाचन कार्यालले प्रमाणपत्र प्रदान गरेको हो … पूरा पढ्नुहोस् »