सिंगापुरमाथि कुवेतको ४ विकेटको जित, सेमिफाइनल सम्भावना कायमै

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कुवेतले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछाएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो … पूरा पढ्नुहोस् »

सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न तोसिमा कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधनको अवस्थालाई वेबसाइटमा राख्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्यमा … पूरा पढ्नुहोस् »

गण्डकीमा सरकार गठनका लागि आह्वान

गण्डकी । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार तीन दिन (वैशाख १४ गते दिनको ४ … पूरा पढ्नुहोस् »

सुशासनको एजेन्डामा टेकेर समृद्धिको बाटो तय गर्छु – सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् । चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै … पूरा पढ्नुहोस् »

चितवनमा कांग्रेसको नियति, रेनु दाहालले जितिरहने, कांग्रेस उम्मेदवार हारिरहने

काठमाडौं । नेपाली कांग्रेस अब चितवनबाट मासिने खतरा बढेको छ । मंसिर ४ को आमनिर्वाचन र वैशाख १० गतेको उपनिर्वाचनको परिणामले कांग्रेस अब चितवनमा बलियो शक्ति रहेन । कांग्रेसको परम्परागत … पूरा पढ्नुहोस् »

आद्य शङ्कराचार्य र जगद्गुरु रामानुजाचार्य जयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्लपञ्चमीका दिन मनाइने आद्य शङ्कराचार्य र जगद्गुरु रामानुजाचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वैदिक सनातन धर्म पुनःस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका … पूरा पढ्नुहोस् »

सिटी होटलको आईपीओ बाँडफाँट

काठमाडौं । सिटी होटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आईपीओ मंगलबार बाँडफाँट भएको छ । सिटी होटलले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १ लाख … पूरा पढ्नुहोस् »

ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारवाही गरेका सांसद ढाकाकुमार श्रेष्ठको स्थान आज रिक्त हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आजै कारवाहीको सूचना दिन लागेको संसद … पूरा पढ्नुहोस् »

‘धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने’

काठमाडौं । नेपाल डेरी एसोसिएसनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने विषयमा छलफल गरेको छ । सर्लाहीको हरिवनमा … पूरा पढ्नुहोस् »

५४ हजार मतसहित रवि लामिछाने विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । वैशाख १० गते खसेको ७८ हजार २७७ मा रविले ५४ … पूरा पढ्नुहोस् »