यस्तो छ सर्वोच्च अदालतलाई बालेनको जबाफ

काठमाडौं । सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ । निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउँनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले … पूरा पढ्नुहोस् »

सामान्य अंकले बढ्याे सेयर बजार

काठमाडौं । साताको दोस्रोे कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो लागेको हो । योसँगै सूचक १८८८.३२ को बिन्दुमा आएर अडिएको … पूरा पढ्नुहोस् »

बारामा उपेन्द्र यादव पछि परे, शिवचन्द्र कुशवाहको अग्रता

काठमाडौं । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ६२८ मत ल्याएर अग्रता लिएका हुन् । उनलाई जसपाका यादवले … पूरा पढ्नुहोस् »

चितवन २ मा रवि लामिछानेले अग्रता लिए

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छामनकामनामा २४ सय ९२ मत गन्दा रविले ११५५ मत पाएका छन् । दोस्रोमा एमालेका रामप्रसाद … पूरा पढ्नुहोस् »

तनहुँ- १ अपडेट: स्वर्णिम वाग्ले ६८ सय मतले अगाडी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् । अहिलेसम्म ३१ हजार २१९ मत गणना गरिएको छ र रास्वपाका स्वर्णिम वाग्ले … पूरा पढ्नुहोस् »

बारा-२ अपडेट: यादवलाई पछ्याउदै कुशवाह र पौडेल

बारा । बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन । पछिल्लो अपडेट अनुसार बारामा जसपा अध्यक्ष यादवले ५१३ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका … पूरा पढ्नुहोस् »

तनहुँ १ मा माओवादीले लियो कांग्रेससँग बदला

काठमाडौं । माओवादी अहिले सत्तारुढ गठबन्धनको ठूलो दल हो । सरकारको नेतृत्वसमेत माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । उपनिर्वाचनमा प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हेलिकोप्टर चढेर … पूरा पढ्नुहोस् »

नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदी अरबबीचको खेल … पूरा पढ्नुहोस् »

कोरोना सङ्क्रमण बढेकाले खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो … पूरा पढ्नुहोस् »

एडिबीलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह

काठमाडौँ । नेपालले एशियाली विकास बैंकलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र एशियाली विकास बैंक (एडिबी)का … पूरा पढ्नुहोस् »