बारा २ मा उपेन्द्र यादवको सुरुवाती अग्रता, रमेश खरेल चौथो

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बारा २ को मतगणनाको सुरुवाती नतिजा सार्वजनिक भएको छ । पाँच सय मत गन्दा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत पाएका छन् … पूरा पढ्नुहोस् »

उपनिर्वाचनको समीक्षा गर्दै देउवाले भने, कांग्रेस क्रिटिकल अवस्थामा पुग्यो, एकताबद्ध हुन जरुरी छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको विश्लेषण गरेका छन् । उपनिर्वाचनको प्रारम्भिक परिणामले पार्टीसामु चुनौती खडा भएको र चौतर्फी आक्रमण भएको उनको … पूरा पढ्नुहोस् »

चितवन २ को मतगणनामा सिडिओ पौडेललाई नै प्रवेश रोक

काठमाडौं । चितवन २ को मतगणना सुरु भएको छ । मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई प्रवेशमा रोक लगाइएको छ ।नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सिडिओ … पूरा पढ्नुहोस् »

पर्यटक बसपार्क नहुँदा समस्या

काठमाडौ । सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको माग भने पूरा हुन सकेको छैन । जसकारण पर्यटक बसहरु सडकलाई … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएनन्, नयाँ सरकार बनाउने तयारी

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री लिला गिरी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । विश्वासकाे मत नपाएपछि गिरी नेतृत्वकाे सरकार ढलेकाे छ । सरकारमा रहेका माओवादीसहितका आठ दलले … पूरा पढ्नुहोस् »

तनहॅु १ मा भोलिसम्म नतिजा आइसक्ने, बारा २ मा मतगणना सुरु

काठमाडौं । तनहुँ १ को उपनिर्वाचनको मंगलबारसम्म नतिजा आइसक्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले हालसम्म ४० प्रतिशत मत गनिसकेकाले मंगलबार दिउँसोसम्म नतिजा आइसक्ने जानकारी दिए । तनहुँमा … पूरा पढ्नुहोस् »

घरेलु उद्यम प्रवद्र्धन गर्दै स्थानीय तह

काठमाडौं l प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन् । चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिदै, मत बिभाजनको प्रक्रिया शुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिदैछन् । यसका लागि जारी प्रदेश सभा बैठकमा मत बिभाजनको प्रक्रिया शुरु भएको छ । यस अघि मुख्यमन्त्री गिरीले विश्वासको … पूरा पढ्नुहोस् »

आगलागीबाट सिन्धुलीको चियाबारीमा पाँच घर जले

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ को चियाबारीमा सोमबार बिहान भएको आगालागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौंको धनमाल डढेको छ । स्थानीय टंक थापाको घरबाट सुरु … पूरा पढ्नुहोस् »

यस्तो छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० … पूरा पढ्नुहोस् »