जडीबुटी निकासी घट्यो

काठमाडौं । दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अघिल्लो वर्षको तुलनामा … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य नेपाली बजारमा घटेको छ। यसअघि आइतबार तोलामा ९०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला २०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार … पूरा पढ्नुहोस् »

अमेरिकामा उडिरहेको विमानमा आगो लाग्यो

एजेन्सी । अमेरिकाको ओहायोमा उडिरहेको एक विमानमा साेमबार आगो लागेको छ । ओहायोको जोनग्लेन कोलम्वस अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १९५८ नम्बको बोइन ७३७ … पूरा पढ्नुहोस् »

चितवन २ : दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति

चितवन । चितवन क्षेत्र नम्बर २ को आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजे मत … पूरा पढ्नुहोस् »

सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित

काठमाडौं । आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन … पूरा पढ्नुहोस् »

स्वर्णिमले ११ हजार मत ल्याउँदा गोविन्द र सर्वेन्द्रले कति पाए ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार सोमबार जारी मतगणनामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार ४२८मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार … पूरा पढ्नुहोस् »

२ बजेसम्म टस नभए नेपाल र साउदीबीचको खेल स्थगित हुने

काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल बर्षाले प्रभावित भएको छ । खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनुपर्ने थियो तर बर्षका कारण बिहान … पूरा पढ्नुहोस् »

उपनिर्वाचनको परिणामले मध्यावधि चाहेको एमालेलाई ठूलो धक्का

काठमाडौं । अहिले जुन ढंगले तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । यसले एमाले अध्यक्ष केपी ओलीको मध्यावधिको चाहनामा ठूलो धक्का लागेको छ … पूरा पढ्नुहोस् »

मंगलबारसम्म अन्तिम परिणाम आइसक्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि बारा-२, चितवन-२ र तनहुँ-१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको छ । निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको … पूरा पढ्नुहोस् »

दूतावास बन्द गरेर सुडानबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिए

वासिंगटन । अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र … पूरा पढ्नुहोस् »