दूतावास बन्द गरेर सुडानबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिए

वासिंगटन । अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र … पूरा पढ्नुहोस् »