दिउँसो ३ बजे मन्त्रीको शपथ, तर विवाद बल्झिँदा अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलेन

काठमाडौं । बिहीबार दिउँसो ४ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने बताइए पनि विवादकै कारण मन्त्रिपरिषद् विस्तार हुन सकेन । त्यसपछि साँझ बसेको सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले शुक्रबार दिउँसो ३ … पूरा पढ्नुहोस् »

केटाहरूको सङ्गत गर्न नदिएको झोकमा छोरीले आमाबाबुको हत्या

काठमाडौं । उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् ।  हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थल : मन्त्री किराँतीले कर्मचारीमाथी उठाए १२ प्रश्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विहिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक बसेर विमानस्थलमा हुने गरेका समस्याको समाधानका लागि आफूँ तयार रहेको बताएका छन् । विमानस्थलमा विगत … पूरा पढ्नुहोस् »

औपचारिक रूपमै गरे वाग्लेले कांग्रेसबाट अलग भएको घोषणा

काठमाडौं । अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । बिहीबार दिउँसो साढे ४ बजे सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले औपचारिक रूपमा कांग्रेसबाट अलग भएको … पूरा पढ्नुहोस् »

एकैदिन ४२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण … पूरा पढ्नुहोस् »

उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौं  । निर्वाचन आयोगले आगामी १० वैशाख आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ ।  यही १८ चैतदेखि लागु हुने गरी नियुक्त … पूरा पढ्नुहोस् »

धमाधम सल्लाहकार नियुक्त गर्दै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धमाधम सल्लाहकार नियुक्त गर्न लागेका छन् । अहिलेसम्म उनले आठजनाभन्दा बढीलाई सचिवालयमा नियुक्त गरिसकेका छन् । राष्ट्रपतिको सल्लाहका प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालय हो । राष्ट्रपतिलाई … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल : पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताएका छन । आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन … पूरा पढ्नुहोस् »

शरदसिंह भण्डारी श्रममन्त्री बन्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारी श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका … पूरा पढ्नुहोस् »

नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष समय माग

काठमाडौँ । सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । वि.सं २०७६ असोजमा संसद् भवन तीन वर्षमा … पूरा पढ्नुहोस् »