बाराकाे मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ

बारा । बारामा मतदान केन्द्रमा होहल्ला गरेको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको देवताल गाउँपालिका वडा नं। २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा … पूरा पढ्नुहोस् »

बढ्न थाल्यो सिमेन्टको निर्यात

काठमाडौँ । चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा … पूरा पढ्नुहोस् »

रविको दावी : अघिल्लो पटक भन्दा बढी मत पाउँछु

चितवन । स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन–२ का उम्मेद्वार रवि लामिछानेले आफूले मंसिर ४ को निर्वाचनको भन्दा बढी मत पाउने दाबी गरेका छन् । बालकुमारी मावि निर्वाचन केन्द्र अनुगमनपछि सञ्चारकर्मीलाई … पूरा पढ्नुहोस् »

पाल्पामा बस पल्टियो : एकको मृत्यु, १८ जना घाइते

पाल्पा । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङको हटियाका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस … पूरा पढ्नुहोस् »

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य नेपाली बजारमा घटेको छ। यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला ९०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

जनमत प्रतिनिधिलाई दुईवटा बुथमा जान नदिइएकाे सिके राउतको आरोप

बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुईवटा बुथमा आफनो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन् । बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी … पूरा पढ्नुहोस् »

तस्बिरमा तनहुँको उपनिर्वाचन

तनहुँ ।  तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । मतदान प्रक्रिया शान्तिपूर्ण रहेको छ । मतदान गर्न मतदाताहरू मतदानस्थलमा हौसिएर पुगिरहेका छन् ।   तनहुँमा कांग्रेसका तर्फबाट  गोबिन्द … पूरा पढ्नुहोस् »

धौलागिरी आधार शिविरमा समान पुर्‍याएर फर्कने क्रममा भरिया बेपत्ता

पोखरा । धौलागिरी हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन् । धौलागिरी आधार शिविरवाट समान पुर्‍याएर फर्किने क्रम क्रममा भरीया अमृत राई बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका … पूरा पढ्नुहोस् »

गोविन्द भट्टराईले गरे मतदान

काठमाडौँ । तनहुँ- १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मतदान गरेका छन् । भट्टराईले तनहुँको व्यास नगरपालिका–११ बेलटारीस्थित तनहुँ प्राथमिक विद्यालय (तनहुँसुर स्वास्थ्य चौकी सेवा कार्यालय) … पूरा पढ्नुहोस् »