नक्कली मतपत्रसहित जसपाका नेता रामसागर यादव पक्राउ

बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव … पूरा पढ्नुहोस् »

तस्बिरमा उपनिर्वाचन (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा सहभागी हुन मतदाताको चहलपहल बिहानैदेखि सुरु भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान सुरु हुनुभन्दा अगाडिदेखि … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको तनहुँ-१ सडक साँझ ६ बजेसम्म बन्द

तनहुँ । पृथ्वीराजमार्गको तनहुँ–१ सडकखण्ड पूर्णरूपमा बन्द गरिएको छ । आज तनहुँ क्षेत्र १ मा हुने उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्मका … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालमा भिडियो राखेर रविले मागे आफूलाई भोट, कांग्रेस र एमालेको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदानकै दिन आफूलाई भोट मागेका छन् । आइतबार बिहान मतदान सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भिडियो राखेर रविले आफूलाई मत मागेका हुन् … पूरा पढ्नुहोस् »

पहिलो सातामा ३०.०७ अंकले घट्यो नेप्से, १ खर्ब पुँजीकरण गुम्यो

काठमाडौं । २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ । गत साता ६७.६८ अंकले बढेर १९३४.४७ विन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ । गत … पूरा पढ्नुहोस् »

ओलीका लागि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस संसदीय समितिमा बार्गेनिङ टुल्स

काठमाडौं । फेरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटघाट बाक्लिन थालेको छ । विपक्षी दलका नेता संवैधानिक परिषदको पदेन सदस्य हुने भएकाले पनि प्रधानमन्त्री प्रचण्डले ओलीसँग … पूरा पढ्नुहोस् »

हुरीले प्रभावित उडान पुनःसञ्चालनमा

काठमाडौँ । हुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो … पूरा पढ्नुहोस् »

सेकुवा पोल्न महानगरले लगायो रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले रोक लगाउन सुरु गरेको हो … पूरा पढ्नुहोस् »

नेपालबाट कोरिया जाने हवाई भाडा महँगो भएको बारे ईपीएस कोरियासँग स्पष्टीकरण माग

काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोध्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे श्रम … पूरा पढ्नुहोस् »

हङकङले युएईलाई हरायो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले युएईलाई डकवर्थ–लुइस–स्टर्न विधिमा ६७ रनले पराजित गरेको छ । हङकङले दिएको २६४ रनको लक्ष्य पछ्याएको युएईले २७ ओभरमा ६ विकेट गमाउँदै ११७ रन … पूरा पढ्नुहोस् »