खराब मौसमको कारण उडान प्रभावित

काठमाडौं । खराब मौसममा कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार अहिले आन्तरिक तथा वाह्य जहाजहरूले अवतरण गर्न सकिरहेका छैनन् । खराब मौसमको … पूरा पढ्नुहोस् »

नेपालसँग ओमान ८४ रनले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमान २२६ रनमै … पूरा पढ्नुहोस् »

कतार प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । कतार पुलिसको जागिर लगाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि कतार लगेर त्यहाँको पुलिसमा भर्ना गराइदिन्छु भनी १८ जना व्यक्तिमार्फत … पूरा पढ्नुहोस् »

तीन दिनभित्र सिंहदरबारभित्रको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबार क्षेत्रको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम … पूरा पढ्नुहोस् »

बालेन शाहले बुझाए उच्च अदालत पाटनमा लिखित जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूसहित विरुद्ध परेको रिट खारेजभागी रहेको दाबी गर्दै लिखित जवाफ पेस गरेका छन् । सुकुम्बासीवस्ती हटाउने सूचनाको विरूद्धमा बालेनसहित चारजनाविरुद्ध उच्च अदालत … पूरा पढ्नुहोस् »

थप १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार … पूरा पढ्नुहोस् »

बेलायतका उपप्रधानमन्त्री डोमिनिकले दिए राजीनामा

काठमाडौँ । बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् । उनले ऋषि सुनक सरकारमा उपप्रधानमन्त्री तथा न्यायमन्त्रीको पद सम्हालिरहेका थिए । कर्मचारीले उनीमाथि ‘धम्की’को आरोप लगाएपछि छानबिन भइरहेको बेला उनले … पूरा पढ्नुहोस् »

पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

काठमाडौं । हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाको उत्पादक मूल्य बढ्यो

सियोल । दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । … पूरा पढ्नुहोस् »

राजविराजमा कैदीको मृत्यु

काठमाडौं । राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा … पूरा पढ्नुहोस् »