दुर्घटनामा शिक्षकको मृत्यु

काठमाडौं । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकको कारबाहीमा ९ वाणिज्य बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । तीमध्ये ६ वटा बैंक कर्जा निक्षेप अनुपात नमिलाउँदा कारबाहीमा परेका हुन् । कुमारी बैंकमा गाभिएको क्रेडिट एन्ड … पूरा पढ्नुहोस् »

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

कीर्तिपुर । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार औपचारिकरुपमै कीर्तिपुरमा स्थापना गरिएका यी प्रतिमूर्ति हटाउन दिएको आदेशसम्बन्धी पत्र … पूरा पढ्नुहोस् »

कहिले खुल्छ काठमाडौँको आकाश ?

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ । मौसम … पूरा पढ्नुहोस् »

सन्दीपले तोडे रसिद खानको रेकर्ड, ४२ खेलमा लिए १०० विकेट

काठमाडौं । सन्दीप लामिछानेले बिहीबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कपमा शुक्रबार ओमानका अलि साफिकको विकेट लिएर उनले नयाँ … पूरा पढ्नुहोस् »

देशको अर्थतन्त्र ऋणात्मक परिस्थितिमा पुगे पनि कर्णाली करिडोर सरकारको प्राथमिकता : रक्षामन्त्री खड्का

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्र ऋणात्मक परिस्थितिमा पुगे पनि कर्णाली करिडोरको कामलाई अगाडि बढाइने बताएका छन् । सुर्खेत विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कर्णालीमा नेपाली … पूरा पढ्नुहोस् »

रुसले भन्यो-नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार छौं

काठमाडौँ । जीटूजीमार्फत नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुसले तयार भएको छ । रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा नेपाललाई रासायनिक … पूरा पढ्नुहोस् »

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त भएका छन् । कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन । नवनियुक्त विष्ट … पूरा पढ्नुहोस् »

टोरन्टो अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ अर्ब रुपैयाँको सुन चोरी

टोरन्टो । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० मिलियन क्यानेडियन डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको सुन चोरी भएको छ । ओन्टारियो प्रान्तबाट निकालिएको सुन अन्यत्र लैजानका लागि टोरन्टो … पूरा पढ्नुहोस् »

घास काट्न गएकी महिलामाथी बाघको आक्रमण

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा घास काट्न गएकी महिलामाथी बाघले आक्रमण गरेको छ ।शुक्रबार बिहान ११ बजेको समयमा बारीमा घास काट्न गएका स्थानीय गंगा चन्दमाथी बाघले आक्रमण गरेको … पूरा पढ्नुहोस् »