चालू आर्थिक वर्षको नौ महिनामा सात अर्बका विद्युतीय सवारी साधान भित्रिए

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय … पूरा पढ्नुहोस् »

नेपालको कीर्तिमानी ब्यार्टिग, ओमानविरुद्ध तीन सय ११ रनको लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर लिगअन्तर्गत नेपालले ओमानविरुद्ध कीर्तिमानी रनको तीन सय ११ लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार त्रिवि खेल मैदानमा निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै नेपालले कीर्तिमानी सर्वाधिक … पूरा पढ्नुहोस् »

स्याङ्जाका ६२ वनमा डढेलो

काठमाडौं । सुक्खायाम लागेसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन … पूरा पढ्नुहोस् »

सात वर्ष बितिसक्दा पनि पूर्णनिर्माण हुन सकेन गल्छी–त्रिशूली सडक

काठमाडौँ । निर्माण कार्य सुरु भएकोदेखि सात वर्ष बितिसक्दा पनि अहिलेसम्म गल्छी–त्रिशूली सडक पूर्णनिर्माण हुन सकेको छैन । कुल ९० प्रतिशत काम भइसकेको उक्त सडक अहिले कानुनी अड्चनका कारण रोकिएको … पूरा पढ्नुहोस् »

सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिटमा आज निर्णय हुँदै

काठमाडौ। राष्ट्रपति कार्यालय शितल निवास र सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सुनुवाइ गरिरहेको छ। बिहीबारदेखि उक्त निवेदनमा राउतको एकल इजलासले सुनुवाइ गरिरहेको हो। बिहीबार … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा ‘रेबिज’ को जोखिम बढ्दै

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका … पूरा पढ्नुहोस् »

राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको लागि … पूरा पढ्नुहोस् »

चैते धान खेती लोप हुने अवस्थामा

तनहुँ । तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ … पूरा पढ्नुहोस् »

डुम्रे बेसीशहर सडकखण्ड आजदेखि दैनिक १२ घण्टा बन्द हुने

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ । बेसीशहर नगरपालिका १ उदीपुर स्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ । प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा … पूरा पढ्नुहोस् »