अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा … पूरा पढ्नुहोस् »

प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ … पूरा पढ्नुहोस् »

प्रचण्ड चुनावी प्रचारमा हिँडेपछि रास्वपा सरकारमा आउने ढोका बन्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चुनावी प्रचारमा हिँडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सामेल हुने ढोका बन्द भएको छ । रास्वपा पनि अहिलेकै गठबन्धनमा छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिए … पूरा पढ्नुहोस् »

आजदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत देखिएको मौसमविद्‍को भनाइ

काठमाडौं । बढिरहेको गर्मी र वायु प्रदुषणको कार‌ण जनजीवन प्रभावित भइरहेको बेला आजदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत देखिएको छ । पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री … पूरा पढ्नुहोस् »

गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी १ बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रवार बिहान उपचारका क्रममा मिशन … पूरा पढ्नुहोस् »

सबैभन्दा शक्तिशाली भनिएको रकेट प्रक्षेपण पछि विस्फोट

काठमाडौं । मेक्सिकोको खाडिमा बुधबार विश्वको सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण भएपछि विस्फोट भएको छ । यो बेलुका ७:१५ बजे टेक्सस्को बोका चिकाबट प्रक्षेपण भएको यो स्टारशिप पहिलो अर्बिटर परीक्षण थियो। … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्ले गरेका १५ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल भारत पेट्रोलियम तथा ग्याँससम्बन्धी संयुक्त कार्य समूहको बैठक आयोजना गर्ने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते संयुक्त कार्यसमूहको … पूरा पढ्नुहोस् »

कपनमा दिउँसै चक्कु हानी महिलाको हत्या

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारमा घाइते भएकी ती … पूरा पढ्नुहोस् »

प्रचण्डविरुद्ध रास्वपाले हाल्यो उजुरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री प्रचण्डविरुद्ध निर्वाचनको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको हो। रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले … पूरा पढ्नुहोस् »

भूपू गोर्खाबारे गठित समितिको बैठक सम्पन्न

काठमाडौं । भूपू गोर्खाको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको बठैक लण्डनमा सम्पन्न भएको छ । बुधबार संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा तथा पूर्वसैनिक जवान तथा तिनिहरूका परिवारको रेखदेख गर्ने … पूरा पढ्नुहोस् »