देउवाले भने उपेन्द्रजी मधेशका लागि लड्नुभएको छ, उहाँ नै मधेशको सच्चा नेता हो

काठमाडौं । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको बताएका छन् । बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यादवको प्रशंसा गर्दै मधेश … पूरा पढ्नुहोस् »

अमेरिकाले युक्रेनलाई साढे ३२ करोड अमेरिकी डलरको सैन्य सहायता दिने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट … पूरा पढ्नुहोस् »

कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई भुल्न हुँदैन- विश्वप्रकाश शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर … पूरा पढ्नुहोस् »

फेरि मागे हर्क साम्पाङले वडाध्यक्षहरुको राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले वडाध्यक्षहरुको फेरि राजिनामा मागेका छन् । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरुको राजीनामा मागेका हुन् । मेयर साम्पाङले वडाहरुमा … पूरा पढ्नुहोस् »

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका १५ निर्णय

काठमाडौँ । बैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका प्रमुख निर्णयहरु सार्बजनिक गरिएको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका निर्णय विहिबार सर्वजनिक गरेकी … पूरा पढ्नुहोस् »

साताको अन्तिम कारोबार सेयर बजार राताम्मै

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मै भएको छ । यसअघि बुधबार १५.१३ अंकले बढेको सेयर बजार बिहीबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री साउद र बेलायतकी राजदूत पोलिटबीच बधाई भेट

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत पोलिट बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी हुन्। उक्त अवसरमा विकास … पूरा पढ्नुहोस् »

१५९ वडामा अनलाइनबाट दर्ताका लागि छैन पूर्वाधार

काठमाडौँ । देशभरका ६ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । पञ्जीकरण सप्ताहका … पूरा पढ्नुहोस् »

सिरहामा नगरपालिकाको भवन तोडफोड

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय … पूरा पढ्नुहोस् »

माइक्रोसफ्टलाई कारबाही गर्ने मस्कको चेतावनी

काठमाडौँ । ट्विटरका सीईओ एलन मस्कले माइक्रोसफ्टलाई कानुनी कारबाही गर्ने धम्की दिएका छन् । मस्कले कम्पनीले ट्विटरको डाटा अवैध रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । मस्कले एक ट्वीटको प्रतिक्रिया … पूरा पढ्नुहोस् »