भेरी नदीमा निर्माणाधीन बेलिब्रज भाँचियो, दुईजनाको मृत्यु

काठमाडौं । जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ । तल्लुबगरमा भेरी नदीमाथि बिहीबार बेलिब्रिज जोड्ने क्रममा पुल भाँचिदा दुईजनाको घटनास्थलमै मृत्यु भएको र अन्या … पूरा पढ्नुहोस् »

बेपत्ता आरोहीको जीवितै उद्धार

काठमाडौं । म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण … पूरा पढ्नुहोस् »

एकै महीनामा वैदेशिक रोजगारीमा गएका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

काठमाडौं । वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महीनाको अवधिमा मात्रै ५८ हजार ९८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका सामाजिक … पूरा पढ्नुहोस् »

मलेसियाले साउदी अरेबियालाई हरायो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समुह ए को खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गरेको छ । विहिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको … पूरा पढ्नुहोस् »

संसारको सबैभन्दा शक्तिशाली रकेट आज साँझ ७ बजे टेक्सासबाट प्रक्षेपण हुने

काठमाडौं । संसारको सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन स्टारशिप आफ्नो पहिलो परिक्रमा परीक्षणको लागि तयार भएको छ । आज अर्थात बिहीबार साँझ ७ बजे बोका चिका, टेक्सासबाट लन्च हुनेछ । स्टारशिपको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रविको पार्टी कसरी विपक्षी दल ?

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ । ऊ अहिले सरकारमा नरहे पनि सत्तारुढ गठबन्धनमै छ । उपनिर्वाचनपछि सरकारमा जाने तयारी … पूरा पढ्नुहोस् »

वायुसेवा निगमबाट करिब तीन अर्ब साँवा र ब्याज भुक्तानी

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु तीन अर्ब भुक्तानी गरेको छ । निगमका … पूरा पढ्नुहोस् »

उपचुनावमा केपी ओली किन निष्क्रिय भए ?

काठमाडौं । निर्वाचन आयोगले बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको प्रचारप्रसारमा रोक लगाएको छ । शुक्रबार बिहान देखि ४८ घन्टे मौन अवधि सुरु हुनेछ । सोही कारण बारा २, चितवन २ र तनहुँ … पूरा पढ्नुहोस् »

खानीखोलाको तीन जङ्गलमा डढेलो, सचेत रहन आग्रह

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि डढेलो लागेको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा डढेलो भएको गाउँपालिकाले जनाएको छ । डढेलोबाट भौतिक एवं मानवीय … पूरा पढ्नुहोस् »

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले कांग्रेसबाट सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज … पूरा पढ्नुहोस् »