एकै महीनामा वैदेशिक रोजगारीमा गएका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध
काठमाडौं । वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महीनाको अवधिमा मात्रै ५८ हजार ९८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका सामाजिक … पूरा पढ्नुहोस् »
















