२०८० सालमा कुन-कुन दिन बिदा हुन्छ बैंक तथा वित्तीय संस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैकले २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । २०८० साल वैशाखदेखि चैतसम्म बैंक बन्द हुने सूची सार्वजनिक भएको हो । जसअनुसार नयाँ वर्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- म साँच्चिकै डराएको छु, नागरिकलाई नतर्साउनुस्

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकलाई नतर्साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । बिहीबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सरकारले आयातमाथि कडाइको व्यवस्था हटाउँदाको असरः फागुनमै एक खर्ब ३९ अर्बको वस्तु भित्रियो

काठमाडौं । आर्थिक मन्दी बढ्दै गएको अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले आयातमाथि कडाइको व्यवस्था गरेका थिए । जसकारण नेपालमा धेरै वस्तु भित्रिन सकेका थिएनन् । विलासिताका वस्तुमा पैसा खर्चिन थालेपछि … पूरा पढ्नुहोस् »

वत्सलेश्वरी जात्रामा पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा

काठमाडौँ । पशुपति क्षेत्रमा मनाइने वत्सलेश्वरी जात्राका अवसरमा श्री पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा सम्पन्न गरिएको छ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका … पूरा पढ्नुहोस् »

पत्रकार र सञ्चार संस्थाका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ स्थापना गर्ने घोषणा गरेका छन् । सामुदायिक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

दिल्ली । भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा भारतीय कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय … पूरा पढ्नुहोस् »

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

काठमाडौँ । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित … पूरा पढ्नुहोस् »

लोकन्थलीबाट ३ लाख नगदसहित १६ जना जुवाडे पक्राउ

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालका- १ लोकन्थलीबाट जुवातास खेलेको आरोपान १६ जनालाई प्रहरीले पक्रो गरेको छ । लोकन्थलीस्थित मझेरी क्याफेबाट १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्रो गरेको … पूरा पढ्नुहोस् »

यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मुल्य 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० … पूरा पढ्नुहोस् »

लुम्बिनी : माओवादीले आज समर्थन फिर्ता लिदैँ,को बन्ला मुख्यमन्त्री ?

काठमाडौं । केन्द्रमा फेरिएको समीकरणअनुसार माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादीले लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको हो … पूरा पढ्नुहोस् »