तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

काठमाडौं । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग … पूरा पढ्नुहोस् »

उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु

काठमाडौँ । गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख … पूरा पढ्नुहोस् »

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो । हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ … पूरा पढ्नुहोस् »

एमाले निकट विवादास्पद ज्ञवालीलाई आईजिपी बनाउने तयारी, कांग्रेसको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जे बाहिर बोल्छन्, त्यो गर्दैनन् । नबोली नबोली आफ्ना काम फत्ते गर्छन् । संयुक्त सरकार बन्ने अवस्थामा सरकारले गर्ने धेरै राजनीतिक नियुक्ति प्रचण्डले गरिसकेका … पूरा पढ्नुहोस् »

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीया ताम्राकारको गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो । ​ वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठक बस्दै,आइजीपी नियुक्ति गर्न सम्भाबना

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको हो । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह … पूरा पढ्नुहोस् »

क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले उपचाररत क्षयरोगीहरुको शीघ्र … पूरा पढ्नुहोस् »

मार्च २८ मा एउटै लहरमा पाँच ग्रह देखिने

काठमाडौं । सौर्यमण्डलका पाँच वटा ग्रह एउटै लहरमा पंक्तिबद्ध भएर देखिने भएका छन् । चैत १४ (२८ मार्च) गते वृहस्पति, बुध, शुक्र, अरुण र मंगल ग्रह एउटै रेखामा देखिने भएका … पूरा पढ्नुहोस् »

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय … पूरा पढ्नुहोस् »

माओवादीले प्रदेशमा अत्तो थाप्दा समीकरण बनाउन सकस, कांग्रेस रुष्ट

काठमाडौं । विश्वासको मत लिएको भोलिपल्टै गोरखा पुगेर सबै प्रदेश सरकारमा नेतृत्व आलोपालो हुने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै दल माओवादीले बागमती, कोसी, लुम्बिनी र गण्डकी प्रदेशमा कांग्रेसलाई सरकारको … पूरा पढ्नुहोस् »