साफ च्याम्पियनसिप जुन २१ देखि भारतको बेंगलुरुमा

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी जुन २१ देखि भारतको दक्षिणी राज्य कर्नाटकको बेंगलुरुमा हुने छ । प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय फुटबल महासंघका अध्यक्ष … पूरा पढ्नुहोस् »

स्ववियु निर्वाचन : १०६ क्याम्पसमा नेतृत्व चयन निर्विरोध

काठमाडौं । देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन सम्पन्न भएको छ । कोशी प्रदेशमा २१,बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, … पूरा पढ्नुहोस् »

विश्वासको मत पाउनेमा निश्चित छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

मन्त्री किरातीको शब्दमा ‘पहराकी फुल’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ । मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गरेका हुन् । उनले … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित हुनुभएको … पूरा पढ्नुहोस् »

भावि मार्गचित्र देखाउँदै निर्वाचन वर्षको मैझारो

काठमाडौँ । मुलुकमा यस वर्षका लागि तोकिएका सबै निर्वाचन सकिएर सम्बन्धित तह र पदले नयाँ नेतृत्व पाइसकेको छ । यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनबाट उक्त पदमा रामसहायप्रसाद यादव निर्वाचित … पूरा पढ्नुहोस् »

कालीगण्डकी नदी साँघुरिँदै : मौलिक स्वरुप हराउँदै

काठमाडौ । नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो । पछिल्लो समय … पूरा पढ्नुहोस् »

महतलाई अर्थमन्त्री बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतलाई अर्थमन्त्री बनाइने भएको छ । प्रचण्ड सरकारमा अर्थमन्त्रालय नछाड्ने भएका कारण कांग्रेसले डा. महतलाई अघाडि बढाउने भएको छ । श्रोतका अनुसार … पूरा पढ्नुहोस् »

यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात

काठमाडौं । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले … पूरा पढ्नुहोस् »

घनश्याम भुसाल बने एकीकृत समाजवादीको महासचिव

काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय शान्तिनगरमा बसेको केन्द्रीय सचिवालयले घनश्यामलाई महासचिव र महासचिव डा.बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »