शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने

बारा । बारा-२ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्रको ठेक्कामा रविमाथि छानबिन हुने

काठमाडौं । राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनेगरी तत्कालीन गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय विवादमा परेको छ । सरकारले रविले गरेको निर्णयलाई खारेज … पूरा पढ्नुहोस् »

आकर्षक वैदेशिक रोजगारीको अवसर सुरक्षित गर्ने श्रीलङ्काको प्रयास जारी

एजेन्सी । श्रीलङ्काले दक्ष कामदारका लागि विभिन्न देशमा आकर्षक रोजगारीका अवसरहरू सुरक्षित गर्न सफल भएको एक मन्त्रीले बुधबार बताएका छन्। दक्ष कामदारका रोजगारीका अवसरहरू सुरक्षित गर्न जापान र युरोपमा बालबालिका … पूरा पढ्नुहोस् »

चौपायाको आहाराका लागि विकल्प खोज्दै नगरपालिका

कैलाली । गौशालामा व्यवस्थापन गरिएका चौपायालाई आहाराको समस्या हुन थालेपछि कैलालीको भजनी नगरपालिकाले विकल्प खोज्न थालेको छ । गर्मी मौसम सुरु भएपछि चरन क्षेत्र उजाड भएपछि त्यसको विकल्पका लागि नगरपालिकाले … पूरा पढ्नुहोस् »

आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन

लुम्बिनी । जितगढीमा नेपाल–अङ्ग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसियालीमा आज बुटवलमा जितगढी उत्सव मनाइदैछ । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ वैशाख ७ गते … पूरा पढ्नुहोस् »

अमेरिकी डलरको भाउ बढ्दा युरो घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ३० पैसाले वृद्धि भएको छ । आज एक अमेरिकी … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकमा मैदान अभाव हुँदा भलिबल प्रतियोगिता सञ्चालन गर्न असहज

सिन्धुपाल्चोक । वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु … पूरा पढ्नुहोस् »

चितवनमा आज सत्ता गठबन्धनको चुनावी सभा : चार दलका शीर्ष नेताले सम्वोधन गर्ने

काठमाडौँ । वैशाख १० को उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तारुढ चार दलको संयुक्त आमसभा हुँदैछ ।दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय हुने लागेको … पूरा पढ्नुहोस् »

उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि, प्रचार गर्न नपाइने

काठमाडौं । उपनिर्वाचनको मौन अवधि आज (बिहीबार) राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए … पूरा पढ्नुहोस् »

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण

काठमाडौं । पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच … पूरा पढ्नुहोस् »