प्रधानमन्त्री दाहाललाई भारत भ्रमणका लागि मोदीकाे निम्तो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको निम्तो आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत भारत भ्रमणका लागी प्रधानमन्त्री प्रचण्डलाई निम्तो पठाएका हुन् … पूरा पढ्नुहोस् »

एसीसी प्रिमियर कपमा यूएई र ओमनको सहज जित

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत बुधबार भएका खेलमा यूएई र ओमनले सहज जित हासिल गरेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईले कुवेतलाई १४३ रनले पराजित … पूरा पढ्नुहोस् »

उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गराउन आग्रह

काठमाडौं । निर्वाचन आयोगले उपचुनाव हुने तीन वटै क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूमा तीन दिनका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ । मतदान हुने मितिमा … पूरा पढ्नुहोस् »

बालेनको फोहोर नउठाउने निर्णयविरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ भएकाे छैन । उक्त रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर न्यायाधीशले बेन्च बस्न नभ्याउँदा सुनुवाइ … पूरा पढ्नुहोस् »

रामचन्द्रजीलाई राष्ट्रपति बनाएँ, गोविन्दलाई जिताएर पठाउनुस् मन्त्री बनाउँछु : देउवा

दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ बैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताएका छन् । बुधबार तनहुँको डुम्रेमा आयोजित … पूरा पढ्नुहोस् »

भीमफेदी कारागारमा एक कैदीको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक … पूरा पढ्नुहोस् »

खहरे खोला सुक्ने वाला छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेप्रति लक्षित गर्दै खहरे खोला सुक्न लागेको टिप्पणी गरेका छन् । तनहुँ-१ मा गठबन्धनबाट उम्मेदवार बनेका गोविन्द भट्टराईलाई भोट … पूरा पढ्नुहोस् »

सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान

टोकियो । जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी आज दिएको हो । जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा … पूरा पढ्नुहोस् »

मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो

काठमाडौं । आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ । दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि किनमेलको कामले … पूरा पढ्नुहोस् »

पर्वतमा आगलागीका घटना बढ्दो

पर्वत । पर्वतमा यस वर्ष आगलागीका घटना बढ्दै गएको छ । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना मौलाउँदै गएको हो । यस वर्षको गर्मीयाम सुरु … पूरा पढ्नुहोस् »