सभापति देउवाको फोनले कर्णाली मन्त्रिपरिषद विस्तार राेकियाे

सुर्खेत । सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो … पूरा पढ्नुहोस् »

एपीएफसँग हार्यो मछिन्द्र

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सशस्त्र प्रहरीको एपीएफ क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले मछिन्द्र क्लबलाई १-० गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

बन्दीपुरमा चिनियाँ पर्यटक

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड–१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ … पूरा पढ्नुहोस् »

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताएका छन् । राज्य नियन्त्रित सञ्चारमाध्यमका … पूरा पढ्नुहोस् »

कतारलाई हराउदै ओमानको विजयी शुरुवात

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विजयी शुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ओमानले कतारलाई ४० रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । ओमानले … पूरा पढ्नुहोस् »

लुकीछिपी यार्सा सङ्कलन गर्न जाने पक्राउ

काठमाडौं । डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको … पूरा पढ्नुहोस् »

संयुक्त ट्रेड युनियन सञ्जालले वैशाख २१ गते सिंहदरबार ठप्प पार्ने चेतावनी

काठमाडौं । संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गराउनका लागि दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ । सञ्जालले नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका अध्यक्ष लेखनाथ … पूरा पढ्नुहोस् »

कानुनमन्त्री खड्काद्वारा पदभार ग्रहण

काठमाडौँ । उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । चैत १७ मा … पूरा पढ्नुहोस् »

तीनवटै निर्वाचन क्षेत्रमा ठूला दलका शीर्ष नेता चुनावी क्याम्पियनमा

काठमाडौं । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि बिहीबार मध्यरातिसम्म प्रचारको समय तोकेको छ । सोही कारण आज बुधबार र बिहीबार तनहुँ १, चितवन २ र बारा … पूरा पढ्नुहोस् »

गृहप्रशासन सुधार कार्ययोजना ल्याइँदै

काठमाडौँ । गृहमन्त्रालयले शान्ति, सुरक्षा र सेवालाई अझ प्रभावकारी बनाउन नयाँ ‘गृह प्रशासन सुधार कार्ययोजना’ ल्याउने तयारी थालेको छ । विगतमा सार्वजनिक गरिएको कार्ययोजनालाई थप परिस्कृति गर्दै सरकारको न्यूनतम साझा … पूरा पढ्नुहोस् »