राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि … पूरा पढ्नुहोस् »

नौ महिनामा २ खर्ब लगानी प्रतिबद्धता,राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइने

काठमाडौँ । नौ महिनामा करिब दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि … पूरा पढ्नुहोस् »

चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ- प्रधानमन्त्री प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताएक छन् । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, … पूरा पढ्नुहोस् »

डा. झा भारतको प्रसिद्ध जर्नल ‘आइडोज’ को पेपर रिभ्युअरमा छनोट

काठमाडौं । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. प्रशन्नकुमार झा भारतको प्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाइन जर्नल आइडोजको पेपर रिभ्युअरमा छनोट भएका छन् । एकेडेमिक स्तर राम्रो भएका … पूरा पढ्नुहोस् »

‘किसीका भाइ किसीका जान’को टिकट बुकिङ उच्च

मुम्बई । चार वर्षपछि अभिनेता सलमान खान पुनः एकपटक इदमा आफ्नो फिल्म ‘किसी का भाई किसी का जान’ लिएर आउँदैछन् । फरदाह सामजीको निर्देशन रहेको फिल्म २१ अप्रिलमा थिएटरमा रिलिज … पूरा पढ्नुहोस् »

टर्च बालेरै प्रसूति सेवा

काठमाडौं । हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ । विशेषगरी स्वास्थ्य चौकीमा प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ । ‘टर्च’ बालेर … पूरा पढ्नुहोस् »

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तीन सय रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

उपनिर्वाचन : बिहीबार राति १२ बजेबाट प्रचार गर्न नपाइने

काठमाडौं । उपनिर्वाचनको मौन अवधि बिहीबार (भोलि) राति १२ बजेबाट सुरु हुने भएको छ । बिहीबार राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएकाे छ । उपनिर्वाचनको प्रचारप्रसार … पूरा पढ्नुहोस् »

फूलैफूलले सजियो धोबी खोला कोरिडोर

काठमाडौं । शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन् ।यतिबेला काठमाडौँ उपत्यकाको धोबीखोला करिडोरमा लगाइएका विभिन्न … पूरा पढ्नुहोस् »

विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

काठमाडौं । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । … पूरा पढ्नुहोस् »