चेपाङका घरमा निःशुल्क विद्युत् मिटर

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेललाई भारत लगियो, एम्समा उपचार हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डल आज रुस प्रस्थान गरेको छ । रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भोलि ६ घण्टा बन्द हुने

काठमाडौं । भोलि (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले आज एक सूचना जारी गर्दै भोलि बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै … पूरा पढ्नुहोस् »

एसईई र स्नातकका लागि अल्फा बेटाको ब्रिज कोर्स

काठमाडौं । शिक्षा परामर्शदाता अल्फा बेटाले माध्यमिक शिक्षा परीक्षा एसईई दिएर नेपालका शीर्ष कलेजहरूमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीहरूका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको छ । यो … पूरा पढ्नुहोस् »

गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छ: गगन थापा

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बतएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर … पूरा पढ्नुहोस् »

कांग्रेस नेता गुरुराज घिमिरेले वैशाख ११ देखि ‘मेची–महाकाली यात्रा’ थाल्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले वैशाख ११ गतेदेखि ‘मेची–महाकाली यात्रा’ सुरु गर्ने भएका छन् । पहिलो कार्यक्रम वैशाख ११ गते गण्डकी प्रदेशको पोखरामा हुने छ । नेता घिमिरेलाई … पूरा पढ्नुहोस् »

पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ

काठमाडौं । नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् । साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको … पूरा पढ्नुहोस् »

भारतमा २९ महीनाकै न्यून स्तरमा ओर्लियो थोक महँगी

काठमाडौं । भारत मा थोक महँगी घटेको छ । मार्चमा त्यहाँ थोक मूल्य सूचकमा आधारित मुद्रास्फीति (WPI) १ दशमलव ३४ प्रतिशतमा आएको छ । फेब्रुअरीमा भने यो सूचक ३ दशमलव … पूरा पढ्नुहोस् »

भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुलुक बनाउने हो भने सहरभन्दा पहिले गाउँ बनाउनुपर्ने बताएकी छन । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले भूमिहीन … पूरा पढ्नुहोस् »