ग्लोबल आइएमईका ग्राहकले दराजबाट सामान किन्दा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको … पूरा पढ्नुहोस् »

सिंहदरवारमा सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति … पूरा पढ्नुहोस् »

ताइवानी जलक्षेत्रमा युद्धपोत र आकाशमा चिनियाँ लडाकु विमान

एजेन्सी । ताइवानको जल र हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ । मङ्गबार ताइवानको जलक्षेत्रमा नौ वटा चिनियाँ … पूरा पढ्नुहोस् »

कोरोना संक्रमित एकको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा … पूरा पढ्नुहोस् »

पार्टीले छलाङ मारिसक्यो, आगामी निर्वाचनमा वैकल्पिक शक्ति हुन्छौं : अध्यक्ष श्रेष्ठ

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता÷कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई नागरिक उन्मुक्ति पार्टीकी … पूरा पढ्नुहोस् »

समिट होटल परियोजनामा सीजी डेभलपर्सको कुनै संलग्नता नरहेको दावी

काठमाडौं । समिट होटल प्रा. लि.ले विकास गरिरहेको परियोजनासँग सीजी डेभलपर्सको कुनै संलग्नतालाई नरहेको भन्दै आपति जनाएको छ । समिट होटल परियोजनासंग सीजी डेभलपर्सको संलग्नता रहेको समाचार सामाजिक सञ्जालमार्फत् सार्वजनिक … पूरा पढ्नुहोस् »

२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव … पूरा पढ्नुहोस् »

८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ

काठमाडौं । ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको त्रिअबि प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

विदेशी विनिमय सच्चिति १५.२० प्रतिशतले बढ्यो

काठमाडौं। विदेशी विनियम सञ्चिति १५.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्तिम असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्ममा १५.२० प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले जनाएको … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद्‍को बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरु भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको बैठकमा मन्त्रालयका नियमित कामकाजबारे छलफल हुने बताइएको छ।