मुख्यसचिव बन्न कोइराला, थपलिया र अर्यालले थाले लबिइङ

काठमाडौं । मुख्यसचिवलाई निजामती सेवामा शक्तिशाली र सर्वोच्च पद मानिन्छ । निजामती सेवामा आधा जीवन व्यतित गर्दा पनि सजिलै मुख्यसचिव बन्न सकिन्न । मन्त्रिपरिषदको सदस्य सचिव पनि हुने भएकाले मुख्यसचिव … पूरा पढ्नुहोस् »

कृषकलाई माछाका भुरा वितरण

काठमाडौं । म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । … पूरा पढ्नुहोस् »

किसानलाई बाली जोगाउने चिन्ता

काठमाडौं । मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ । गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बागलुङ बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका … पूरा पढ्नुहोस् »

मिटरब्याजपीडित र सरकारबीच वार्ता

काठमाडौं। मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो । मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि … पूरा पढ्नुहोस् »

राति अन्डरवियर लगाएर सुत्दा स्वास्थ्यमा असर

काठमाडौं। धेरैजसो महिलाहरु रातमा ब्रा खोलेर सुत्छन किनभने ब्राका कारण स्तनमा समस्या नहोस र सुत्नलाई सहज होस । यो एकदम राम्रो काम हो । तर प्यान्टी लगाए सुत्नु चाँही ठीक … पूरा पढ्नुहोस् »

जवाफदेही र जिम्मेवार बनाउने परम्पराको सुरुआत गर्न अर्थमन्त्रीको भन्सार कर्मचारीलाई निर्देशन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफदेही र जिम्मेवार बनाउने परम्पराको सुरुआत गर्न भन्सार कर्मचारीलाई निर्देशन दिएका छन् । भन्सार विभागले सोमबार आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा उनले आफ्नो जिम्मेवारीलाई उच्च … पूरा पढ्नुहोस् »

आठ वर्षमा रामपुर अस्पताल निर्माण

काठमाडौं । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज … पूरा पढ्नुहोस् »

भारतमा कोरोना संक्रमण बढ्यो, २४ घन्टामा १२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको हो। सोही अवधिमा ५८८० जना नयाँ संक्रमित थपिएका छन्। भारतमा … पूरा पढ्नुहोस् »

बानेश्वरस्थित संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । दलीय प्रतिनिधित्वका आधारमा कार्य व्यवस्था परामर्श समिति गठन गत शुक्रबार भएको थियो । त्यसपछि सोमबार प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ । सिङ्गापुर पुलिसबाट सेवानिवृत … पूरा पढ्नुहोस् »