केही नयाँ र गुणात्मक परियोजना अगाडि बढाइनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन् । सोमबार बिहान नेपाल चेम्बर अफ कमर्शको … पूरा पढ्नुहोस् »

भारतले जस्तै पाकिस्तानले पनि सस्तो रुसी कच्चा तेल ल्याउनेबारे सोचाेस्– इमरान खान

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिको प्रशंसा गरेका छन् । रुस–युक्रेन युद्धका बाबजुद पनि भारतले रुसवाट सस्तो तेल निरन्तर लिन … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ । मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आइतबार शान्तिवाटिकास्थित फल्चामा भएको वार्तामा ६ बुँदे मागपत्र बुझाएको छ । गृह मन्त्रालयका … पूरा पढ्नुहोस् »

बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस सरकारमा जाँदै, आजै सपथ हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता काठमाडौं।को नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो । सरकारमा लामासँगै कांग्रेसका तीर्थ … पूरा पढ्नुहोस् »

महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा

काठमाडौं । यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट … पूरा पढ्नुहोस् »

कर्णाली सरकारबाट नेकपा एमालेले दियो राजिनामा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्रीहरूले नेकपा एमालेबाट राजीनामा दिएका छन् । कर्णाली प्रदेश सरकारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई … पूरा पढ्नुहोस् »

५५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३९६

काठमाडौं। थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १२१६ नमूना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका … पूरा पढ्नुहोस् »

नुवाकोटमा मनाइयो सन्दुरे जात्रा

काठमाडौं । भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा गएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ … पूरा पढ्नुहोस् »

चारजना प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं। प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका चारजनालाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक … पूरा पढ्नुहोस् »

स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौं । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ । सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने तय भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार … पूरा पढ्नुहोस् »