स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमन बिचको सङ्घर्ष: अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिनुभएको छ । उहाँले आज एक सन्देशमार्फत आफ्नो … पूरा पढ्नुहोस् »