संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो … पूरा पढ्नुहोस् »

भूमिहीन र सुकुम्बासीको तथ्याङ्क संकलनमा समस्या

काठमाडौं । बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलो भएपछि समस्या देखा परेको छ ।तथ्याङ्क संकलनमा स्थानीवासीको वेवास्ताका कारण ढिला भएको हो । राष्ट्रिय भूमि आयोग … पूरा पढ्नुहोस् »

बागमतीमा सरकार विस्तारको किचलो, कांग्रेसलाई ६ मन्त्रालय चाहिने, माओवादी पाँचमुनि नझर्ने

काठमाडौं । केन्द्रमा समीकरण फेरबदल भएसँगै प्रदेश सरकारमा पनि उथलपुथल भएको छ । जसकारण सबै प्रदेशमा सरकार अस्थिर बनेको छ । माओवादी केन्द्र एमालेसँगको गठबन्धन छाडेर कांग्रेससँग नयाँ समीकरण बनाउन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड सो स्थानका लागि प्रस्थान गरेका हुन् । हेलिकप्टरको चार्टरमा … पूरा पढ्नुहोस् »

सामुदायिक विद्यालयमा इन्टरनेट जडान गर्न दूरसञ्चारले दियो पौने १५ करोड

काठमाडौं । भूकम्पबाट अतिप्रभावित जिल्ला र काठमाडौं उपत्यकाबाहेक ६६ जिल्लाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहहरूलाई पहिलो चरणमा १४ करोड ७२ लाख भुक्तानी गरेको … पूरा पढ्नुहोस् »

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने … पूरा पढ्नुहोस् »

विद्यालयले किताब र पोसाक बेच्ने काम निर्देशिका विपरित भएकाले दण्डणीय छ : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएपछि सो कार्य गरेको पाइएमा दण्डित गर्ने बताएका छन । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका २०४५ जनाको सरुवा, को-कहाँ पुगे ?

काठमाडौँ । नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म एकैपटक प्रहरीको सरुवा भएको छ । बिहीबार साँझ नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी कार्यालय सहयोगीहरू ५३२ जना, प्रहरी जवानहरू … पूरा पढ्नुहोस् »

ट्रम्पलाई जेल हाल्नु हुँदैन : पोर्न स्टार स्टर्मी डेनियल

न्युयोर्क । अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई पैसा तिरेपछि जेल हाल्नु नहुने बताएकी छन् । स्टर्मी डेनियलले भनिन्, ‘मलाई लाग्दैन कि मेरोविरुद्धको उनको अपराधको लागि उनलाई जेलमा हाल्नु उपयुक्त … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । राष्ट्रपति कार्यलयले शुक्रबार डा. बमलाई निजी चिकित्सकका रुपमा नियुक्त गरेको हो । छाती रोग विशेषज्ञ डा. … पूरा पढ्नुहोस् »