कसुरदारहरुको सजायमा हुने माफी मिनाहा गर्न कार्यदल गठन

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले कसुरदारहरुको सजायमा हुने माफी मिनाहा, कैद वा सजाय घटाउने विषयमा अध्यन थाल्ने भएको छ । पछिल्लो समय अपराधिको कुनै पनि मापदण्डबिना कसुरदारहरुको माफी मिनाहा र कैदीहरुको … पूरा पढ्नुहोस् »

डा. कोइरालाको आग्रह– अवसरवादीबाट जोगिनुस्

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »

नेपाललाई ५०औँ अर्ब नोक्सान पारिँदैछ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ड्राफ्ट गरिरहेको दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औँ अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन् । शुक्रवार काठमाडौँमा नेपाल सार्वजनिक सेवा … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी

काठमाडौं । यहाँका विभिन्न स्थानमा पाइप लाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र … पूरा पढ्नुहोस् »

मुगुमा १५४ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका एक सय १८ जनाको आँखा परीक्षण र एक सय ५४ जनाको मोतिविन्दुको निःशुल्क उपचार गरिएको … पूरा पढ्नुहोस् »

सन् २०२१ को तुलनामा सन् २०२२ मा जापानको मृत्यु दरमा दोब्बर वृद्धि

टोकियो । जापानमा सन् २०२२ मा एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो संख्याले कोभिड–१९ का कारण प्रत्यक्ष र अप्रत्यक्ष … पूरा पढ्नुहोस् »

एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको … पूरा पढ्नुहोस् »

सेवा बिस्तार गर्दैै आँखा अस्पताल

काठमाडौं ।नेपाल आँखा अस्पतालले देशभर सेवा विस्तार गर्न स्थानीय तहको सरकारसँग सहकार्य गर्ने भएको छ । देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका … पूरा पढ्नुहोस् »

सेनाको साइबर स्पेश ह्याक गरेको आरोपमा एक युवा पक्राउ

काठमाडौं । नेपाली सेनाको ‘साइबर स्पेस’ ह्याक गरेको आरोपमा २१ वर्षीय एक युवा पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले स्याङ्जाको वालिङ घर भई पोखरामा बस्दै आएका सागर ढकाललाई … पूरा पढ्नुहोस् »

मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ- मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू–भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गेरकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि … पूरा पढ्नुहोस् »