राष्ट्रपति निर्वाचनमा सुवास नेम्बाङको कति भयो खर्च

काठमाडौँ । नेकपा एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेका सुवासचन्द्र नेम्बाङले आफ्नो खर्च विवरण पेस गरेका छन् । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी एन २०६४को दफा ६२ तथा आयोगको आचार … पूरा पढ्नुहोस् »

जनताको निराशालाई आशामा बदल्ने जिम्मेवारी लिएको छु : राष्ट्रपति पौडेल

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्न नहुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डको मुद्दाको सुनुवाइ सकियो,मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुने

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सकिएको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो । उनी विरुद्धको सुनुवाइ सकिएपनि … पूरा पढ्नुहोस् »

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सो दलका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो … पूरा पढ्नुहोस् »

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन् । यसअघि नवनिर्वाचित राष्ट्रपति … पूरा पढ्नुहोस् »

माउले छावाको वास्तै नगर्दा…

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी … पूरा पढ्नुहोस् »

पुस १० अघिको अवस्थामा फर्किने ओलीले दिएको त्यो सन्देश

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि कांग्रेससँग सहकार्य हुनसक्ने बताएपछि फेरि समीकरण फेरबदल हुन्छ कि भन्ने चासो बढेको छ । आफ्नै अहं र कांग्रेसलाई … पूरा पढ्नुहोस् »

आजकाे हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १३० … पूरा पढ्नुहोस् »

नवनिर्वाचित राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन । राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओलीले दिए पौडेललाई शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । आफनो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहिवार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले बधाई दिएका हुन् … पूरा पढ्नुहोस् »