रवि लामिछानेको मुद्धामा आजै फैसला आउने सम्भावना

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।  लामिछानेसहित, छविलाल जोशी, मिना … पूरा पढ्नुहोस् »

पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्छ- उपमहासचिव शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले पार्टीको विधान सम्मेलनबाट … पूरा पढ्नुहोस् »

उमेरहद लागेर बिदा भएका नेताबारे तत्काल निर्णय गर्न माओवादी बैठकमा माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका जारी केन्द्रीय समिति बैठकमा अनेरास्ववियू क्रान्तिकारीको जारी महाधिवेशन र यसको नेतृत्वबारे प्रशस्त बहस भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वविद्यार्थी अध्यक्षहरू तथा युवा … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको … पूरा पढ्नुहोस् »

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो, १३० जना घाइते

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था … पूरा पढ्नुहोस् »

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

सोलुखुम्बु । भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकको एक प्रहरी चौकीमा भूकम्पबाट सामान्य क्षति

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको एक प्रहरी चौकीमा भूकम्पबाट सामान्य क्षति भएको छ । आज बिहान चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर गएको भूकम्पले क्षति पुर्‍याएको हो । भोटेकोशी गाउँपालिका-४ फुलपिङकट्टी … पूरा पढ्नुहोस् »

बागमती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताएका छन् । मंगलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यकाका नगर … पूरा पढ्नुहोस् »

राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु सम्बन्धित पार्टीको मात्र सरोकारको विषय होइन- बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु सम्बन्धित पार्टीको मात्र सरोकारको विषय नभएको बताएका छन् । पूर्व राष्ट्रपति विद्या … पूरा पढ्नुहोस् »

गैरआवासीय नागरिकताको समस्या छिट्टै समाधान हुन्छ- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा क्रममा गृहमन्त्री लेखकले … पूरा पढ्नुहोस् »