नेकपा एमालेको केन्द्रिय समिति बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक जारी भएको छ । गत आइतवार देखी काठमाडौंमा सुरू भएको केन्द्रिय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहेेको हो । … पूरा पढ्नुहोस् »

सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी

नवलपरासी । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत … पूरा पढ्नुहोस् »

‘पर्यटक बसपार्क’ निर्माण गर्न माग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताएका छन् । अस्थायी बसपार्कको निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौं … पूरा पढ्नुहोस् »

आज सुनको मुल्य स्थिर

काठमाडौँ । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेर तोलामा एक लाख ५२ हजारमा कारोबार … पूरा पढ्नुहोस् »

सोमबार सेयर बजार उच्च अंकले बढ्यो

काठमाडौँ । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो … पूरा पढ्नुहोस् »

आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने विषयमा समीक्षा हुनु जरुरी छ- अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय ढाँचाको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिसम्बन्धी उच्च स्तरीय परामर्श गोष्ठीलाई सोमबार काठमाडौँमा सम्बोधन … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमालेमा प्रवेश

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुपूर्व पार्टीका अध्यक्ष … पूरा पढ्नुहोस् »

नेपाली भूमि भारतीयले भोगचलन गरिरहेको विषय राज्य व्यवस्था समितिमा

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीयले उपभोग गरिएको विषयमा नेकपा एमालेका सांसद रघुजी पन्तले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा समितिमा … पूरा पढ्नुहोस् »

सिंहदरबार परिसरबाट ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । सिंहदरबार परिसरबाट ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन् । सिंहदरबारको दक्षिण गेटमा धर्ना बस्न गएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रले आगामी ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने कार्ययोजना अगाडि सारेको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »