पार्टीमा भिन्न मत राख्नेलाई कुण्ठित गरिने छैन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भिन्न मत वा आलोनाको स्वतन्त्रतालाई कुण्ठित नगरिने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा बोल्दै … पूरा पढ्नुहोस् »

मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने, ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा

चितवन । चितवन जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान  ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौँ । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेर तोलामा एक लाख ५२ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार … पूरा पढ्नुहोस् »

लामिछानेको तर्फबाट कानून ब्यावसायीले थुनछेक बहस गर्दै

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रबि लामिछानेको आज कास्की जिल्ला अदालतमा लामिछानेको तर्फबाट कानून ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन् । जिल्ला न्यायाधीश नितिश राइको इजलाशमा आजदेखि रबि लामिछानेको … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओलीको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। आज केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अंकले बढेर दुई हजार पाँच सय … पूरा पढ्नुहोस् »

क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रुपमा अगाडि बढ्छ- गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तीव्र गतिमा अघि बढेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा … पूरा पढ्नुहोस् »

अमेरिकामा दशककै सबैभन्दा भीषण हिमपात पूर्वानुमान

काठमाडौँ । अमेरिकामा दशककै सबैभन्दा भीषण हिमपातको डरले प्रशासनले तयारी सुरु गरेको छ । यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ … पूरा पढ्नुहोस् »

ललितको घातक बलिङ सामु आर्मी १२१ रनमा समेटियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ । टस हारेर … पूरा पढ्नुहोस् »