यू-१९ महिला टिमलाई एनपीएलका फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने

काठमाडौँ । नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले बिश्वकपमा छर्नाैट भएकोमा १० लाख नगद पुरस्कार दिने भएका छन् । आठ फ्रेन्चाइजीले शुक्रबार नेपाली यू-१९ … पूरा पढ्नुहोस् »

मन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरुद्ध पार्टीमा उजुरी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंविरुद्ध पार्टीमा उजुरी हालेका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले आफूमाथि अमर्यादित, गैरकानूनी र अनर्गल आरोप लगाएको … पूरा पढ्नुहोस् »

सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लागिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »

दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुन्छ- मन्त्री सिंह

विराटनगर । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार … पूरा पढ्नुहोस् »

नेपालबाट पहिलोपटक आजदेखि बंगलादेशमा बिजुली निर्यात सुरु

काठमाडौं । नेपालबाट पहिलोपटक आज (शुक्रबार) देखि बंगलादेशमा बिजुली निर्यात सुरु भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन … पूरा पढ्नुहोस् »

श्रीलंकाको संसदमा कम्युनिस्ट पार्टीलाई दुईतिहाइ

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठुलो जित हासिल गरेको छ । अहिलेसम्म एनपीपीले राष्ट्रियस्तरमा ६१.५६ प्रतिशत अर्थात ६८ लाख भन्दा … पूरा पढ्नुहोस् »

काठमाडौँको फोहोर व्यवस्थापनमा राजनीतिक अवरोध भयो- बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले लेखेका छन्, ‘नेताज्युहरुले त देशनै बेच्न … पूरा पढ्नुहोस् »

रुपन्देहीमा तीन दिनमा साढे २३ घण्टा बयानपछि लामिछानेलाई आज पोखरा लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »

दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण

दैलेख । कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् … पूरा पढ्नुहोस् »

भारतको नयाँ दिल्लीको वायु प्रदूषण अत्यधिक खराब अवस्थामा

काठमाडौँ । भारतको नयाँ दिल्लीमा वायु प्रदूषण अत्यधिक खराब अवस्थामा पुगेको छ । दिल्लीमा वायु प्रदूषण बढेर अत्यन्त खराब स्तरमा पुगेपछि जनजीवन प्रभावित भएको छ । राजधानीका मानिसहरुलाई श्वासप्रश्वासका विभिन्न … पूरा पढ्नुहोस् »