प्रभु बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना … पूरा पढ्नुहोस् »

आईएमई २४औं वर्षमा

काठमाडौं । नेपाली रेमिट्यान्सको पर्यायवाची बन्न पुगेको आईएमई लिमिटेड २४औं वर्षमा प्रवेश गरेको छ । २३औं वर्ष पूरा गरी २४औं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौं प्रशासनको अनुरोध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फारम भरेर त्यहाँ तोकिएको समयमा मात्रै कार्यालय आउन अनुरोध गरेको छ । सहज सेवाका लागि अनलाइन फारम भरेर तोकिएको … पूरा पढ्नुहोस् »

देशको विकास र समृद्धिका लागि फेरि कांग्रेसको नेतृत्व आवश्यक ः उपसभापति खड्का

काठमाण्डौं । कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस अहिले मिसन–२०८४ नभई मिसन ०८१ मै रहेको बताएका छन् । उपसभापति खड्काले देशको समृद्धि … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना

काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई छ वर्ष कैद र ८० लाख रुपैया जरिवाना तय भएको छ । विशेष अदालतका अध्यक्ष … पूरा पढ्नुहोस् »

भारतीय नागरिकले कमाएको रकममा नेपालमा उच्च कर

काठमाडौँ । भारतीय बहुराष्ट्रिय कम्पनीका उच्च पदाधिकारीको टोलीले भारतीय नागरिकहरूले कमाएको रकमको ३० प्रतिशत नेपालमा रहनु पर्ने र बाँकीमा पनि नेपालमा उच्च कर दर रहेको बताएको छ । उपप्रधान तथा … पूरा पढ्नुहोस् »

जसपाको महाधिवेशन सम्पन्न, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ । आज निर्वाचनको तयारी भए पनि अन्तिममा … पूरा पढ्नुहोस् »

बीएन्डसीबारे अदालतको फैसला सच्याउनेसहित केसीको सातबुँदे माग

काठमाडौं । झापाको बीएण्डसी मेडिकल कलेजबारेको फैसला सच्याउनेसहित सातबुँदे माग पूरा गर्न डा. गोविन्द केसीले सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन् । यसअघि जेठ २४ गते डा. केसीले सरकारलाई एक … पूरा पढ्नुहोस् »

एसएसपीमा बढुवा भएका चारसहित १० प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बढुवा भएका १० प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन् । चारजना प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुईजना प्रहरी नायव उपरीक्षक … पूरा पढ्नुहोस् »

प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न एसबिआई बैंकको आग्रह

काठमाडौं । नेपाल एसबिआई बैंकले खातावालाहरूलाई आफ्नो प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन … पूरा पढ्नुहोस् »