एकीकृत समाजवादीमा केन्द्रीय कमिटी र आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था

काठमाण्डौं । एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ। सचिवालय बैठकले यसअघि गरेको व्यवस्था उल्ट्याउँदै केन्द्रीय कमिटी र आयोगका सदस्य आ–आफ्ना क्षेत्रबाट चुनिएर … पूरा पढ्नुहोस् »

मदिरा उत्पादक श्री डिष्टिलरीले आईपीओ जारी गर्दै

काठमाडौं । श्री डिष्टिलरीको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । श्री डिष्टिलरी लिमिटेडको ९ लाख ६० हजार कित्ता सेयरको बिक्री प्रबन्धकमा … पूरा पढ्नुहोस् »

‘हुण्डाईको नयाँ मूल्य सार्वजनिक

काठमाडौं । नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ । गत बैशाख अन्तिम साता लक्ष्मी ग्रुपले नवलपरासीको परासीस्थित रामग्राममा हुण्डाई ब्राण्डमा कार … पूरा पढ्नुहोस् »

‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुल्यो

काठमाडौं । भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने ‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुला भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल … पूरा पढ्नुहोस् »

कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो , २० जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज बिहान दुई सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । पाँचजनाको अवस्था गम्भीर छ । नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली … पूरा पढ्नुहोस् »

नवकान्तिपुर सहकारीको विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १, २, ३, ४, ५ र ३० क्षेत्रबाट प्रतिनिधीमुलक ढंगबाट सदस्य सहभागितासहित विस्तारित मञ्च … पूरा पढ्नुहोस् »

जाउलाखेल ग्रुप अफ इन्ड्रस्टिजको ६ महिनामा ५ अर्बको व्यापार

काठमाडौं । गोल्डेन ओक, रुस्लान भोड्का, कालापथ्थर, ब्लू डाइमन्ड जिन र बर्डबाइजर बियर लगायत २१ ब्राण्डका मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने जावलाखेल ग्रुप अफ इन्ड्रष्टिजको कम्पनीले ६ महिनामा ५ … पूरा पढ्नुहोस् »

काठमाडौं स्कुल अफ ल र भाषा आयोगबीच सम्झौता

भक्तपुर । भाषा आयोग र ‘काठमाडौं स्कुल अफ ल’ बीच नेपालको लोपोन्मुख एवं मातृभाषाको विकास, अध्ययन अनुसन्धान र संरक्षणका पक्षमा द्विपक्षीय सम्झौता भएको छ । ‘काठमाडौं स्कुल अफ ल’ मा … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोडले चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्ता … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका ग्राहकलाई थाइरो ल्याब बुटवलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित थाइरो ल्याब बुटवलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न … पूरा पढ्नुहोस् »