२० विश्वकप- नेपालले दक्षिण अफ्रिकासँग खेल्दै

काठमाडौँ । नेपालले टी- २० विश्वकप अन्तर्गत अब शनिबार दक्षिण अफ्रिकासँग खेल्दै छ । समुह डी अन्तर्गत नेपालले नेपाली समय अनुसार ५स् १५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो । … पूरा पढ्नुहोस् »

बजेटको सुनिश्चितता नभएको कारण काम प्रभावित भयो

सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना प्रमुख हुन् राजेन्द्र प्रसाद दास । प्रस्तुत छ : उनै प्रमुख दाससँग साँगा–धुलिखेल सडकको भौतिक प्रगति, सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तार र स्तरोन्नती, खानेपानी, ढलनिकास, कलवड, वाल … पूरा पढ्नुहोस् »

मुलुकको विकासमा पार्टीका नेता तथा कार्यकर्ता सबै एकजुट हुनुपर्छ : नेता कोइराला

जनकपुरधाम। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कार्यकर्ताका साथै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा पत्रकारसँग … पूरा पढ्नुहोस् »

जेनेभा पुगे राष्ट्रपति पौडेल, भोलि जर्मनी जादै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा  दूतावासका कर्मचारीले स्वागत गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा आजको बैठक- सांसदहरुले के-के कुरामा सरकारको ध्यानाकर्षण गरे

काठमाडौं। प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले पर्याप्त साधन स्रोतको अभावले विपद्का घटनामा परेका … पूरा पढ्नुहोस् »

विदेशप्रति जवाफदेही रहनेलाई मुक्त गर !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानको मर्म र भावना विपरित विदेशको नागरिकता वा स्थायी रुपमा आवासीय अनुमतिपत्र लिएका व्यक्ति सार्वजनिक पदमा वहाल रहे नरहेको छानवीन गर्न सरकारलाई सचेत गराएको छ । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ४०० ले घटेको हो । आज सुन तोलामा एक लाख … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले घटायो ब्याजदर

काठमाण्डौं । एनआईसी एशिया बैंकले असार १ गतेदेखि लागू हुने गरि शुक्रबार नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । प्रकाशित … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकको ब्याजदर घट्यो

काठमाण्डौं । वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। शुक्रबार प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर जेठ महिनाको तुलनामा सामान्य घटेको देखिएको छ।औसतलाई आधार मान्दा … पूरा पढ्नुहोस् »