सिंहदरबार परिसरबाट ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ
काठमाडौं । सिंहदरबार परिसरबाट ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन् । सिंहदरबारको दक्षिण गेटमा धर्ना बस्न गएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको … पूरा पढ्नुहोस् »
















