अमेरिकामा दशककै सबैभन्दा भीषण हिमपात पूर्वानुमान

काठमाडौँ । अमेरिकामा दशककै सबैभन्दा भीषण हिमपातको डरले प्रशासनले तयारी सुरु गरेको छ । यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ … पूरा पढ्नुहोस् »

ललितको घातक बलिङ सामु आर्मी १२१ रनमा समेटियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ । टस हारेर … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा जारी छ । बैठक केही बेर अघि सुरु भएको एमाले सचिवालय स्रोतले जानकारी दिएको छ । बैठकमा सरकारको समीक्षा, पार्टी … पूरा पढ्नुहोस् »

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट … पूरा पढ्नुहोस् »

पूर्वआइजीपी सर्वेन्द्र खनालले छोडे एमाले

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले नेकपा एमाले छोडेका छन् । खनालले सामाजिक सञ्जालमा अहिले आफू कुनै पनि पार्टीमा नरहेको बताएका हुन् ।  उनले लेखेका छन्- हजुरहरु मेरो राजनीतिक … पूरा पढ्नुहोस् »

आज सुनको मुल्य घट्यो

काठमाडौँ । आज सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १५ सयले घटेको छ । आज सुन तोलामा एक लाख ५२ हजारमा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र … पूरा पढ्नुहोस् »

परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सिमितस्रोत र साधनका बिच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा … पूरा पढ्नुहोस् »

सरकारले हिउँदे अधिवेशन छलेर अध्यादेशको बाटो रोजेको माओवादीको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले हिउँदे अधिवेशन छलेर अध्यादेशको बाटो रोजेको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारको … पूरा पढ्नुहोस् »

कांग्रेसका महामन्त्री शर्माले पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किन दिए सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किने सुझाव दिएका छन् । शुक्रबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्धारा लिखित ‘आमा,सपना र ताराहरु’ कृति विमोचन … पूरा पढ्नुहोस् »