छानबिन समिति बनेपछि पदमा बस्ने नबस्ने व्यक्तिको नैतिकतामा भर पर्छः पौडेल

काठमाण्डौं । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन्। … पूरा पढ्नुहोस् »

एमालेसँग एकताको सम्भावना तत्काल देखिदैन ः नेपाल

काठमाण्डौं । शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउँदैनथ्यौंः ओली

काठमाण्डौं । एमाले काठमाडौंको सातौं अधिवेशनलाई शनिबार सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए अहिले एमाले भन्नै नपाउने अवस्था आउने बताएका छन्। अध्यक्ष ओलीले … पूरा पढ्नुहोस् »

मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा नगदेशको प्रांगणमा वः फेस्टिभल

भक्तपुर । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले महोत्सव गरेको समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए। मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा गरिएको वः फेस्टिभल एवम् ग्रीन भेजिटेबल … पूरा पढ्नुहोस् »

दोलखामा सहकारीका अध्यक्ष र व्यवस्थापकहरू एकै ठाउँ, वर्तमान चुनौतिसँग जुध्न ११ बुँदे प्रतिवद्धता जारी

चरिकोट । दोलखामा सहकारीका अध्यक्ष र व्यवस्थापकहरूबीच अन्तर्क्रिया सम्पन्न भएको छ । ‘सहकारीको वर्तमान चुनौती व्यवस्थापन र कानूनी कार्यान्वयनमा एकरुपता’ विषयक अन्तर्क्रिया कार्यक्रम भएको हो । जिल्ला सहकारी संघ लि। … पूरा पढ्नुहोस् »

को हुन् सम्भावित नेपाल टेलिकमको प्रबन्ध निर्देशक ?

काठमाण्डौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सम्बन्धि निर्देशिका संशोधन गरेको छ। गत साताको मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै उमेर हद, शैक्षिक योग्यता र … पूरा पढ्नुहोस् »

फुटबल खेलाडी साम्बा कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त

काठमाण्डौं । नेपाल कृषि विकास बैंकले महिला फुटबल खेलाडी सावित्रा भण्डारी(साम्बा) लाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । ब्रान्ड एम्बेस्डर नियुक्ति पाएसँगै उनले बैंकको बजार प्रबर्द्धनका लागि काम गर्ने छिन् … पूरा पढ्नुहोस् »

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा थापा

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो २४६ औं सञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्व सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बमबहादुर मिश्रसँग … पूरा पढ्नुहोस् »

सुन आयातमा भन्सार वृद्धिको निर्णय खारेज गर्न सुनचाँदी व्यवसायीको माग

काठमाण्डौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघले अर्थमन्त्री वर्षमान पुनलाई सुन आयातमा वृद्धि गरिएको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र … पूरा पढ्नुहोस् »

राष्ट्रसंघीय कमिटीमा नेपालकी राणा पुनः निर्वाचित

न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् । उनी उक्त पदमा पुनः निर्वाचित … पूरा पढ्नुहोस् »