लोन टु भ्यालु रेसियो ७५ प्रतिशत पुर्याउन गर्भनर अधिकारीलाई नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको सम्बन्धमा शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकले प्रभात माध्यमिकका विद्यार्थीलाई दियो व्याग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको बालुवाटारमा रहेको प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई किरण आई हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई किरण आई हस्पिटलमा ४० प्रतिशतसम्मको छुट हुने भएको छ । बैंक र वीरगंज, पर्सास्थित किरण आई हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा … पूरा पढ्नुहोस् »

नेपाल बैंकले शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्न दियो ३० लाख

काठमाडौं । नेपाल प्रहरीको सहकार्यमा नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमररसहिद, अशक्त प्रहरी … पूरा पढ्नुहोस् »

प्रभु बैंक र युनाइटेड रेफरेन्स ल्याबोरेटरीबीच सम्झौता

पोखरा । प्रभु बैंक र पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परिक्षण … पूरा पढ्नुहोस् »

एनएमबि बैंकलाई ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्ड

काठमाडौं । एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्लूएसीसी २०२४ मा प्रदान … पूरा पढ्नुहोस् »

कुमारी बैंक र यूएसएआईडीबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय (एमएसएमईएस) वित्तीय साक्षरता कार्यक्रमका लागि यूएसएआईडीसँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत यूएसएआईडी ट्रेड एन्ड कम्पेरिटेटिभनेसले बैंकलाई नेपालभरका एमएसएमईएसमाझ वित्तीय … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’

काठमाडौं । नबिल बैंक लिमिटेडले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको छ । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको … पूरा पढ्नुहोस् »

एनसेलको रिटमा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले रिटमा पूर्ण सुनुवाइका लागि पेसी तोक्न … पूरा पढ्नुहोस् »

समाज परिवर्तनको पक्षमा भारतीय साहित्य लेखक

“साहित्य जागृतिको माध्यम हो,जागृति नल्याउने खालको साहित्य निस्सार हुन्छ”(कविशिरोमणि लेखनाथ पौड्याल,नेपाल) ।नेपालमा महानन्द सापकोटा,धरणीधर कोइराला,योगमाया,गोकुल जोशी,केवलपुरे किशान,भिमनिधि तिवारी भूपी शेरचन,गोपालप्रसाद रिमाल,लक्ष्मीप्रसाद देवकोटा लगायतका समाजका लागि महान सिर्जनाहरु पढीरहन मन लाग्छ … पूरा पढ्नुहोस् »